Home NOTICE
NOTICE

Wed Aug 10 2022

NOTICE

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी,  भक्तपुरको

प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा प्रशिक्षणका लागि

आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना !

(प्रथम पटक प्रकाशित मिति २०८/०६/२४ गते)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, तालीम विकास महाशाखाको समन्वयमा शैक्षिक शत्र २०८२/८३ मा सञ्चालन गरिने प्रि-डिप्लोमा तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा देहाय बमोजिमका शैक्षिक कार्यक्रम तथा कोटाहरूमा निम्न सर्तहरूको अधीनमा रही भर्नाका लागि परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम संचालन अनुमति प्राप्त देहायका आंगिक, साझेदार तथा TECS सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनौट गरी भर्ना गर्नका लागि तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन फाराम भर्न भराउनु हुन सम्बन्धित शिक्षालय एवं सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।     

तपसिलः

१. आवश्यक शैक्षिक योग्यताः

क. एस.ई.ई वा सो सरहको परीक्षा उतीर्ण गरिएको वा सो परिक्षाका सम्पूर्ण विषयको परीक्षामा सहभागी भएको हुनुपर्नेछ।

ख. तालीम लिन इच्छुक व्यक्ति सम्बन्धित तालीम/प्रशिक्षणका लागि मानसिक र शारीरिक रुपमा सक्षम हुनुपर्नेछ ।  

ग. कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनु पर्नेछ ।

घ. दलित, जनजाति, अपाङ्ग, मुस्लिम, मधेशी, दुर्गम क्षेत्र तथा विपन्नको हकमा सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र हुनु पर्नेछ ।

 

२. परीक्षार्थी छनौटको आधारः

योग्य र इच्छुक आवेदकहरू मध्येबाट समग्र मुल्यांकन १०० पूर्णाङ्क मध्ये (आवेदन फाराम मूल्याङ्कन- ३०, उद्योग/ व्यवसायको सिफारिसपत्र -३० पूर्णाङ्क,  र अन्तर्वार्ता- ४०) प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा योग्यता क्रमानुसार छनौट हुनेछ। साथै यस सम्वन्धी विस्तृत विवरण "प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिशीप)- प्रशिक्षार्थी छनौट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०८२" मा उल्लेख गरिएको छ।उक्त निर्देशिका https://www.ctevtexam.org.np वा https://www.enssure.org.np वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

३. औद्योगिक परीक्षार्थी (Apprentice) ले पाउने सुविधा:

(क) निशुल्क अध्यानको अवसर ।

(ख) यातायात खर्च बापत प्रति प्रशिक्षार्थी प्रति हाजिरी दिन रु.१००/- उपलब्ध हुने ।

४. शैक्षिक सत्र २०८२/८३  का लागि औद्यागिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम सञ्चालन गर्ने शिक्षालय/विद्यालय/प्रतिष्ठान तथा कार्यक्रम र स्वीकृत कोटा सम्बन्धी विवरणः

क) प्रदेश सरकारहरु (सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश सरकार,  बिराटनगर, मोरङ्ग, मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम , धनुषा, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश सरकार, हेटौंडा, मकवानपुर, गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा, सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, देउखुरी, दाङ, कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बिरेन्द्रनगर, सुर्खेत, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, धनगढी मार्फत संचालन हुने औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम अन्तर्गतका शिक्षण संस्थाहरू:  

कोशी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.

शिक्षण संस्थाको नाम र ठेगाना

शिक्षण संस्थाको प्रकार

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा / संख्या

मनमोहन स्मृति पोलिटेक्निक, बुढीगंगा गा.पा., मोरङ्ग

साझेदार

Pre-diploma in Mechanical Engineering

२०

Pre-diploma in Automobile Engineering

२०

Pre-diploma in Electrical Engineering

२०

कन्काई पोलिटेक्निक ईन्ष्टिच्यूट, कन्काई न.पा., झापा

साझेदार

Pre-diploma in Information Technology

२०

Pre-diploma in Civil Engineering (Building Construction)

2०

शैलजा आचार्य स्मृति पोलिटेक्निक, जहदा गा.पा., मोरङ्ग

साझेदार

Pre-diploma in Information Technology

2०

पुष्प-धिरेन्द्र स्मृति प्रतिष्ठान, दमक न.पा, झापा

साझेदार

Pre-diploma in Information Technology

२०

नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय, इटहरी उ.म.न.पा., सुनसरी

साझेदार

Pre-diploma in Hotel Management

२०

आदर्श माध्यामिक विद्यालय, विराटनगर म.न.पा., मोरङ्ग

TECS सामुदायिक

Pre-diploma in Information Technology

२०

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय, इलाम न.पा., इलाम

आंगिक

 

Pre-diploma in Tea Technology

२०

जम्मा कोटा/संख्या

 २२०

 

मधेश प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.

शिक्षण संस्थाको नाम र ठेगाना

शिक्षण संस्थाको प्रकार

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा / संख्या

जय किसान बहुप्राविधिक शिक्षालय, देवानी गोहानी नगरपालिका -०९, रौतहट

आंगिक

Pre-diploma in Information Technology

२०

निर्मल लामा  बहुप्राविधिक शिक्षालय, बर्दिबास नगरपालिका -११, महोत्तरी

आंगिक

Pre-diploma in Hotel Management

३०

लहान प्राविधिक शिक्षालय, लहान नगरपालिका-१०, सिराहा

आंगिक

Pre-diploma in Mechanical Engineering

२०

दीपनारायण आदर्श नमूना मा.वि.  सखुवा प्रसौनी गाउँपालिका वडा नं. ०२, औराहा पचगावा, पर्सा

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

३०

जम्मा कोटा/संख्या

१००

 

बागमती प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.

शिक्षण संस्थाको नाम र ठेगाना

शिक्षण संस्थाको प्रकार

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा / संख्या

श्री बछौली माध्यमिक विद्यालय, रत्ननगर न.पा., चितवन

TECS सामुदायिक

Pre-diploma in Hotel Management

२५

नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर म.न.पा., चितवन

आंगिक

 

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२५

श्री निर्मल माध्यमिक विद्यालय, हेटौडा उ.म.न.पा.,  मकवानपुर

TECS सामुदायिक

Pre-diploma in Electrical Engineering

2०

पनौती प्राविधिक शिक्षालय, पनौती न.पा., काभ्रेपलाञ्चोक

आंगिक

Pre-diploma in Automobile Engineering

२०

मदन आश्रित मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युट, कागेश्वोरी-मनोहरा न.पा., काठमाडौँ

साझेदार

Pre-diploma in Hotel Management

२०

बुढानीलकण्ठ माध्यमिक विद्यालय, बुढानीलकण्ठ न.पा., काठमाडौँ

TECS सामुदायिक

Pre-diploma in Information Technology

२०

वागीश्वरी माध्यमिक विद्यालय, भक्तपुर न.पा., भक्तपुर

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२५

श्री भुटनदेवी माध्यमिक विद्यालय, हेटौडा उ.म.न.पा., मकवानपुर

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

श्री जनजागृति माध्यमिक विद्यालय, हेटौडा उ.म.न.पा.,  मकवानपुर

TECS सामुदायिक

Pre-diploma in Automobile Engineering

२०

१०

नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा नगरपालिका

आंगिक

Pre-diploma in Hotel Management

२०

११

शंखरापुर वहुप्राविधिक शिक्षालय, शंखरापुर न.पा, साँखु

आंगिक

Pre-diploma in Automobile Engineering

२०

१२

श्री जनप्रिय माध्यमिक विद्यालय, हेटौडा उप न पा, मकवानपुर

TECS सामुदायिक

Pre-diploma in Electrical Engineering

२५ 

१३

श्री लुभू माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका -०८ ललितपुर

TECS सामुदायिक

Pre-diploma in Civil Engineering (Building Construction)

२०

१४

सिन्धुली सामुदायिक टेक्निकल इन्ष्टिच्युट, कमलामाई -०६, सिन्धुली

साझेदार

Pre-diploma in Civil Engineering (Building Construction)

२०

जम्मा कोटा/संख्या

३००

 

गण्डकी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.

शिक्षण संस्थाको नाम र ठेगाना

शिक्षण संस्थाको प्रकार

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा / संख्या

निर्मल माध्यमिक विद्यालय. ब्यास न.पा.-०१ तनहुँ

TECS सामुदायिक

Pre-diploma in Civil Engineering (Building Construction)

२०

पोखरा प्राविधिक शिक्षालय, पोखरा म. न. पा. -११, कास्की

आंगिक

Pre-diploma in Hotel Management

   २०

रणबीर जनहित माध्यमिक विद्यालय. वालिङ्ग न. पा.-०१, स्याङ्गजा

TECS सामुदायिक

Pre-diploma in Electrical Engineering

२०

धौलागिरी प्राविधिक शिक्षालय, थासाङ गा. पा.-०३, मुस्ताङ

आंगिक

Pre-diploma in Hotel Management

२०

गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा महानगरपालिका-२९, कास्की

साझेदार

Pre-diploma in Civil Engineering (Building Construction)

२०

 

Pre-diploma in Early Childhood Development (ECD) Facilitation

२०

जम्मा कोटा/संख्या

१२०

 

लुम्बिनी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.  

शिक्षण संस्थाको नाम र ठेगाना

शिक्षण संस्थाको प्रकार

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा / संख्या

त्रिभुवन माध्यामिक विद्यालय, कोहलपुर, बाँके

TECS सामुदायिक

Pre-diploma in Information Technology

२०

श्री आदर्श नमुना माध्यमिक विद्यालय, राप्ती गा.पा., लालमटिया दाङ्ग

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

3

सरस्वती माध्यमिक विद्यालय, घोराही उ.म.न.पा., दाङ्ग

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

4

पब्लिक माध्यमिक विद्यालय, सियारी गा.पा., रूपन्देही

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

श्री शान्ति नमूना माध्यमिक विद्यायल, तिलोत्तमा न.पा., रुपन्देही

TECS सामुदायिक

Pre-diploma in Mechanical Engineering

२०

Pre-diploma in Hotel Management

२०

6

महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, सुनवल न.पा., नवलपरासी

TECS सामुदायिक

Pre-diploma in Automobile Engineering

२०

नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, मधुवन न.पा.,बर्दिया

TECS सामुदायिक

Pre-diploma in Electrical Engineering

२०

8

रोल्पा बहुप्राविधिक शिक्षालय, रोल्पा नगरपालिका-१ रोल्पा 

आंगिक शिक्षालय

Pre-diploma in Information Technology

२०

जनता माध्यमिक विद्यालय, तिलोत्तमा न.पा., रूपन्देही

TECS सामुदायिक

Pre-diploma in Civil Engineering (Building Construction)

२०

१०

रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय, सिद्धार्थ नगर रुपन्देही

TECS सामुदायिक

Pre-diploma in Information Technology

२०

1१

पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय, घोराही , दाङ्ग

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

जम्मा कोटा/संख्या

२४०

 

कर्णाली प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.  

शिक्षण संस्थाको नाम र ठेगाना

शिक्षण संस्थाको प्रकार

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा / संख्या

पंचकोशी बहुप्राविधिक शिक्षालय, दुल्लु नगरपालिका -८ दैलेख

साझेदार

Pre-diploma in Civil Engineering (Building Construction)

३०

महेन्द्र माध्यमिक विद्यालय, नारायण नपा-०५, सोत दैलेख

TECS सामुदायिक

Pre-diploma in Civil Engineering (Building Construction)

३०

3

योगी नरहरी अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, बिरेन्द्रनगर नपा-०७, ईत्राम, सुर्खेत

साझेदार

Pre-diploma in Civil Engineering (Building Construction)

४०

 

जम्मा कोटा/संख्या

१००

 

सुदूरपश्चिम प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.  

शिक्षण संस्थाको नाम र ठेगाना

शिक्षण संस्थाको प्रकार

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा / संख्या

धनगढी पोलिटेक्निक इन्ष्टिच्युट, धनगढी उ.म.न.पा. - ६, जाली, कैलाली

साझेदार

Pre-diploma in Hotel Management

३०

Pre-diploma in Automobile Engineering

२०

पंचोदय माध्यमिक विद्यालय, धनगढी उ.म.न.पा. - ५, हसनपुर, कैलाली

TECS सामुदायिक

Pre-diploma in Electrical Engineering

२०

3

सरस्वती माध्यमिक विद्यालय, धनगढी उ.म.न.पा. - ७, कैलाली

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

2०

4

शारदा माध्यमिक विद्यालय, धनगढी उ.म.न.पा. - २, बैयाबेहडी, कैलाली

TECS सामुदायिक

Pre-diploma in Information Technology

   2०

5

भृकुटी माध्यमिक विद्यालय, भीमदत्त न.पा. - ४, महेन्द्रनगर, कञ्चनपुर

TECS सामुदायिक

Pre-diploma in Electrical Engineering

2०

6

महेन्द्रनगर माध्यमिक विद्यालय, भीमदत्त न.पा. - - १८, महेन्द्रनगर, कञ्चनपुर

TECS सामुदायिक

Pre-diploma in Civil Engineering (Building Construction)

२०

जम्मा कोटा/संख्या

१५०

 

ख) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, तालिम विकास महाशाखा मार्फत संचालन हुने नेपाल सरकार तर्फ़को औद्योगिक प्रशिक्षार्थी तालीम (Apprenticeship) कार्यक्रम अन्तर्गतका शिक्षण संस्थाहरू:

क्र.सं.

प्रदेश

सिफारिस शिक्षालय/ विद्यालयहरुको नाम र ठेगाना 

शिक्षण संस्थाको प्रकार

सिफारिस गरेको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम

सिफारिस गरेको कोटा/संख्या

मधेश प्रदेश

श्री दीप नारायण आदर्श नमूना माध्यमिक विद्यालय, सखुवा प्रसौनी गाऊँपालिका-२, पर्सा

TECS सामुदायिक

Pre-diploma in Information Technology

३०

बागमती  प्रदेश

श्री गम्भिर समुद्र सेतु माध्यमिक विद्यालय, महालक्ष्मी-२, इमाडोल, ललितपुर

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

४०

नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुर, चितवन

TECS सामुदायिक

Pre-diploma in Information Technology

३०

गण्डकी प्रदेश

शिव माध्यमिक विद्यालय , बुलिङ्टार, नवलपरासी

TECS सामुदायिक

Pre-diploma in Civil Engineering

४०

गण्डकी प्रदेश

जनता  माध्यमिक विद्यालय , मगरकोट, नवलपरासी

TECS सामुदायिक

Pre-diploma in Civil Engineering

३५

लुम्बिनी प्रदेश

माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर,दाङ्

TECS सामुदायिक

Pre-diploma in Information Technology

२०

सुदूरपश्चिम प्रदेश

श्री सरस्वती माध्यमिक विद्यालय, धनगढी-७, मनिहरा, कैलाली

TECS सामुदायिक

Pre-diploma in Civil Engineering

३०

जम्मा कोटा/संख्या

२२५

५. आवेदन फाराम साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरूः

आव्दन फारम भर्दा उम्मेदवारले तल उल्लेख भए बमोजिमका कागजातहरुको प्रमाणपत्रहरुको प्रतिलिपि संलग्न राखी सम्बन्धित शिक्षण संसथामा पेश गर्नु पर्नेछ । आवदकले भरेका आवेदन फाराम ITMS online मा तोकिए बमोजिमको समय सीमाभित्र भरि submit गर्ने/गराउने जिम्मेवारी सम्बन्धित शिक्षालयको हुनेछ। तोकिएको न्युनतम योग्यता नपुगेको आवेदन फारम स्वत: रद्द हुनेछ ।

क) स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साईज (35mm x 45mm) को २ प्रति फोटो,

ख) SLC/SEE सरहको परीक्षा उतीर्ण गरेको वा सो परीक्षाका सम्पूर्ण विषयको परिक्षामा सहभागी भएको लब्धाङ्क पत्र/प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

ग) नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाणित प्रतिलिपि।

६. छनौट प्रक्रिया सम्बन्धी कार्यक्रमः

क. आवेदन फाराम खुल्ने मिति:               २०८२  असोज २६ गते देखि ।

ख. आवेदन फारम बुझाउने अन्तिम मिति: २०८२ कार्तिक २८ गते सम्म ।

ग. आवेदन फाराम पाइने र बुझाउने स्थान: सम्बन्धित शिक्षालयहरू वा परिषद्को वेबसाइट https:/www.ctevtexam.org.np वा https://www.enssure.org.np  बाट समेत डाउनलोड गर्न सकिनेछ 

घ. शिक्षालयले अनलाइन ITMS मा online Entry गर्ने अन्तिम मिति: २०८२ कार्तिक ३० गते आइतबार राति ११:५९ बजे सम्म (शिक्षालयले ITMS मा online Entry खुलेको दिन देखि नै दैनिक रुपमा प्राप्त भएका आवेदन फारमहरुलाई रुजु गरि ITMS online मा अनिबार्य रुपमा इन्ट्री गर्नु गराउनु पर्नेछ )

ङ. अन्तरर्वार्ता हुने मिति र समय: २०८२ मङ्सिर १ गते सोमबार,  बिहान ९:०० बजे देखि

च. अन्तरर्वार्ता संचालन हुने केन्दहरू:   सम्बन्धित शिक्षण संस्था  

७. नतिजा प्रकाशन, भर्ना, उतीर्ण सुचिमा रहने प्रशिक्षार्थी तथा पुन: भर्ना प्रक्रिया सम्बन्धमा:
Click here to download Notice:  
Click here to download Application form:
उद्योग/व्यवसायले दिने सिफारिस पत्रको नमुना:
प्रि–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिशिप) प्रशिक्षार्थी छनौट, भर्ना मूल्याङ्कन निर्देशिका–२०८२

 


RfP Notice

 


Vacany Notice