Home प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना !
प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना !

Wed Aug 10 2022

प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना !

          प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

                  परीक्षा नियन्त्रण कार्यालय

                      सानाठिमी,  भक्तपुरको

 

 

प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना !

                                                       (प्रथम पटक प्रकाशित मिति २०८०/०५/१३ गते)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, तालीम विकास महाशाखाको समन्वयमा शैक्षिक शत्र २०८०/०८१ मा  निःशुल्क सञ्चालन गरिने प्रि–डिप्लोमा तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा देहाय बमोजिमका शैक्षिक कार्यक्रम तथा कोटाहरूमा निम्न सर्तहरूको अधीनमा रही प्रवेश परीक्षा लिई भर्नाका लागि परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम संचालन अनुमति प्राप्त देहायका आंगिक, साझेदार तथा TECS सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनौट गरी भर्ना गर्नका लागि तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन फाराम भर्न भराउनु हुन सम्बन्धित शिक्षालय एवं सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।     

तपसिलः

१. आवश्यक शैक्षिक योग्यताः

क. अक्षराङ्कन पद्दति लागू हुनुपूर्वका प्रवेशिका परीक्षाको हकमाः एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण ।

ख. अक्षराङ्कन पद्धति लागू भए पश्चात एस.इ.इ परीक्षामा न्यूनतम ई ग्रेड प्राप्त ।  

२. परीक्षार्थी छनोटको आधारः

योग्य र इच्छुक आवेदकहरू मध्येबाट आवेदन फाराम मूल्याङ्कन (२० पूर्णाङ्क), उद्योग/ व्यवसायको सिफारिसपत्र (२० पूर्णाङ्क), लिखित प्रवेश परीक्षा (३० पूर्णाङ्क) र अन्तर्वार्ता (३० पूर्णाङ्क) बापत प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा योग्यताक्रमानुसार छनौट हुने व्यहोरा अनुरोध छ । साथै यस सम्वन्धी विस्तृत विवरण "प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिशीप)- प्रशिक्षार्थी छनौट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०७९(संशोधन सहित)" मा उल्लेख गरिएको छ । सो निर्देशिका https://www.ctevtexam.org.np वा https://www.enssure.org.np वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

3. शैक्षिक सत्र २०८०/८१ का लागि औद्यागिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम सञ्चालन गर्ने शिक्षालय/विद्यालय/प्रतिष्ठान तथा कार्यक्रम र स्वीकृत कोटा सम्बन्धी विवरणः

क) प्रदेश सरकारहरु (सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश सरकार,  बिराटनगर, मोरङ्ग, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश सरकार, हेटौंडा, मकवानपुर, सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, देउखुरी, दाङ) मार्फत संचालन हुने औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा तथा शिक्षण संस्थाहरू:  

कोशी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.  

शिक्षण संस्थाको नाम र ठेगाना

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा /संख्या

शिक्षण संस्थाको प्रकार

मनमोहन स्मृति पोलिटेक्निक ईन्ष्टिच्यूट, बुढीगंगा गा.पा., मोरङ्ग

Pre-diploma in Mechanical  Engineering

२०

साझेदार

Pre-diploma in Automobile  Engineering

२०

Pre-diploma in Electrical  Engineering

२०

Pre-diploma in Information Technology

२०

कन्काई पोलिटेक्निक ईन्ष्टिच्यूट, कन्काई न.पा., झापा

Pre-diploma in Information Technology

३०

साझेदार

Pre-diploma in Civil Engineering (Building Construction)

३०

शैलजा आचार्य मेमोरियल पोलिटेक्निक, जहदा गा.पा., मोरङ्ग

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

3०

साझेदार

Pre-diploma in Information Technology

३०

महानगर पोलिटेक्निक ईन्ष्टिच्यूट, विराटनगर म.न.पा., मोरङ्ग

Pre-diploma in Electrical  Engineering

३०

साझेदार

Pre-diploma in Civil Engineering (Building Construction)

३०

शहिद स्मृति प्रतिष्ठान पोलिटेक्निक, विर्तामोड न.पा., झापा

Pre-diploma in Civil Engineering (Building Construction)

३०

साझेदार

गणेशमानसिंह प्रतिष्ठान पोलिटेक्निक, शिवसताक्षी न.पा., झापा

Pre-diploma in Civil Engineering (Building Construction)

२०

साझेदार

पुष्प-धिरेन्द्र स्मृति प्रतिष्ठान, दमक, झापा

Pre-diploma in Information Technology

३०

साझेदार

Pre-diploma in Civil Engineering (Building Construction)

३०

नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय, इटहरी उ.म.न.पा., सुनसरी

Pre-diploma in Hotel Management

४०

साझेदार

आदर्श माध्यामिक विद्यालय, विराटनगर म.न.पा., मोरङ्ग

Pre-diploma in Information Technology

३०

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

३०

१०

मोहनमाया माध्यामिक विद्यालय, विर्तामोड न.पा., झापा

Pre-diploma in Civil Engineering (Building Construction)

३०

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

३०

११

श्री दुर्गा माध्यामिक विद्यालय, उर्लाबारी न.पा., मोरङ्ग

Pre-diploma in Civil Engineering (Building Construction)

२०

TECS सामुदायिक

१२

रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय, साखेजुंग न.पा., इलाम

Pre-diploma in Tea Technology

४०

आंगिक

 

१३

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, दमक न.पा., झापा

Pre-diploma in Hotel Management

३०

साझेदार

 

जम्मा कोटा/संख्या

६२०

 

 

बागमती प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.  

शिक्षण संस्थाको नाम र ठेगाना

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा /संख्या

शिक्षण संस्थाको प्रकार

श्री बछौली माध्यमिक बिद्यालय, रत्ननगर न.पा., चितवन

Pre-diploma in Hotel Management

४०

TECS सामुदायिक

नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर म.न.पा., चितवन

Pre-diploma in Automobile  Engineering

२०

आंगिक

 

Pre-diploma in Civil Engineering (Building Construction)

२०

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

४०

नारायणी नमुना माध्यमिक बिद्यालय, म.न.पा., चितवन

Pre-diploma in Information Technology

२०

TECS सामुदायिक

श्री निर्मल माध्यमिक बिद्यालय, हेटौडा उ.म.न.पा.,  मकवानपुर

Pre-diploma in Electrical  Engineering

४०

TECS सामुदायिक

नेपाल भारत मैत्री बहुप्राविधिक शिक्षालय, हेटौडा उ.म.न.पा., मकवानपुर

Pre-diploma in Mechanical  Engineering

४०

आंगिक

पनौती प्राबिधिक शिक्षालय, पनौती न.पा., काभ्रेपलान्चोक

Pre-diploma in Automobile  Engineering

२०

आंगिक

भरतपुर बहुप्राविधिक शिक्षालय, भरतपुर म.न.पा., चितवन

Pre-diploma in Hotel Management

४०

आंगिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

मदन आश्रित स्मृति बहु प्राबिधिक शिक्षालय, कागेश्वोरी-मनोहरा न.पा., काठमाडौँ

Pre-diploma in Hotel Management

४०

साझेदार

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

बुढानिलकण्ठ माध्यमिक विद्यालय, बुढानिलकण्ठ न.पा., काठमाडौँ

Pre-diploma in Information Technology

२०

TECS सामुदायिक

१०

बाशु माध्यमिक विद्यालय, भक्तपुर न.पा., भक्तपुर

Pre-diploma in Information Technology

२०

TECS सामुदायिक

११

बागेश्वोरी माध्यमिकविद्यालय, भक्तपुर न.पा., भक्तपुर

Pre-diploma in Civil Engineering (Building Construction)

२०

TECS सामुदायिक

१२

श्री भुटनदेवी माध्यमिक बिद्यालय, हेटौडा उ.म.न.पा.,  मकवानपुर

Pre-diploma in Civil Engineering (Building Construction)

२०

TECS सामुदायिक

१३

श्री जनजागृति माध्यमिक बिद्यालय, हेटौडा उ.म.न.पा.,  मकवानपुर

Pre-diploma in Automobile  Engineering

२०

TECS सामुदायिक

जम्मा कोटा/संख्या

४६०

 

 

लुम्बिनी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.स.  

शिक्षण संस्थाको नाम र ठेगाना

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा /संख्या

शिक्षण संस्थाको प्रकार

भेरी प्राविधिक शिक्षालय, नेपालगञ्ज उ.म.न.पा., बाँके

Pre-diploma in Electrical  Engineering

२०

आंगिक

Pre-diploma in Mechanical  Engineering

२०

माध्यामिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर उ.म.न.पा., दाङ्ग

Pre-diploma in Information Technology

२०

TECS सामुदायिक

Pre-diploma in Electrical  Engineering

२०

3

सरस्वती माध्यमिक विद्यालय, घोराही उ.म.न.पा., दाङ्ग

Pre-diploma in Information Technology

२०

TECS सामुदायिक

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

श्री माध्यमिक विद्यालय, रझेना, घोराही उ.म.न.पा., दाङ्ग

Pre-diploma in Civil Engineering (Building Construction)

२५

TECS सामुदायिक

राप्ती प्राविधिक शिक्षालय, गढ़ावा,  दाङ्ग

Pre-diploma in Civil Engineering (Building Construction)

२०

आंगिक

पब्लिक माध्यमिक विद्यालय, सियारी गा.पा., रूपन्देही

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

TECS सामुदायिक

श्री शान्ति नमुना माध्यमिक विद्यायल, तिलोत्तमा न.पा., रुपन्देही

Pre-diploma in Mechanical  Engineering

२५

TECS सामुदायिक

Pre-diploma in Hotel Management

४०

कोरिया नेपाल बहु-प्राविधिक शिक्षालय, बुटवल न.पा.,  रुपन्देही

Pre-diploma in Electrical  Engineering

२०

आंगिक

Pre-diploma in Mechanical  Engineering

२५

महाकवि देवकोटा माध्यमिक विद्यालय, सुनवल न.पा., नवलपरासी

Pre-diploma in Automobile  Engineering

२५

TECS सामुदायिक

१०

नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, मधुवन न.पा.,बर्दिया

Pre-diploma in Civil Engineering (Building Construction)

२०

TECS सामुदायिक

Pre-diploma in Electrical  Engineering

२०

११

श्री शिद्धरत्ननाथ माध्यमिक विद्यालय, घोराही उ.म.न.पा., दाङ्ग

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

२०

TECS सामुदायिक

१२

जनता माध्यमिक विद्यालय, तिलोत्तमा न.पा.., रूपन्देही

Pre-diploma in Civil Engineering (Building Construction)

२०

TECS सामुदायिक

१३

श्री पूर्ण हिरा माध्यमिक विद्यालय, बाँसगढी न.पा., बर्दिया

Pre-diploma in Automobile  Engineering

२०

TECS सामुदायिक

१४

दुधधारी नमुना माध्यमिक विद्यालय, विजयनगर न.पा., कपिलवस्तु

Pre-diploma in Civil Engineering (Building Construction)

२०

TECS सामुदायिक

15

तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर उ.म.न.पा., दाङ्ग

Pre-diploma in Mechanical  Engineering

२०

साझेदार

जम्मा कोटा/संख्या

४६०

 

 

ख) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, तालिम विकास महाशाखा मार्फत संचालन हुने नेपाल सरकार तर्फ़को औद्योगिक प्रशिक्षार्थी तालीम (Apprenticeship) कार्यक्रममा शिक्षण संस्थाहरू:

कोशी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र.सं.

शिक्षण  संस्थाको नाम र ठेगाना  

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा /संख्या

शिक्षण  संस्थाको प्रकार   

श्री जनप्रिय माध्यमिक विद्यालय, बुढीगंगा गाउँपालिका,,मोरङ्

Pre-diploma in Information Technology

४०

TECS सामुदायिक

पुष्प-धिरेन्द्र स्मृति प्रतिष्ठान, दमक न. पा., झापा

Pre-diploma in Civil Engineering (Building Construction)

२०

साझेदार

Pre-diploma in Information Technology

२०

जम्मा कोटा/संख्या

८०

 

 

मधेस प्रदेश अन्तर्गतका शिक्षालयहरु:

क्र. स.  

शिक्षण संस्थाको नाम र ठेगाना

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा /संख्या

शिक्षण संस्थाको प्रकार

 

श्री माध्यमिक विद्यालय, डुमरिया, रौतहट

Pre-diploma in Electrical  Engineering

२०

 

TECS सामुदायिक

वि.पी. स्मृति  बहुप्राविधिक शिक्षालय, सपही, धनुषा

Pre-diploma in Electrical  Engineering

४०

आंगिक

जम्मा कोटा/ संख्या

६०

 

 

गण्डकी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र. स.  

शिक्षण संस्थाको नाम र ठेगाना

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा /संख्या

शिक्षण संस्थाको प्रकार

श्री शिव माध्यमिक विद्यालय , बुलिङ्टार नवलपरासी

Pre-diploma in Civil Engineering (Building Construction)

४०

TECS सामुदायिक

गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिक, कास्की

Pre-diploma in Early Childhood Development Facilitation (ECDF)

४०

साझेदार

जम्मा कोटा/ संख्या

८०

 

लुम्बिनी प्रदेश अन्तर्गतका शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू:

क्र. स.  

शिक्षण संस्थाको नाम र ठेगाना

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

कोटा /संख्या

शिक्षण संस्थाको प्रकार

माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर उ...पा., दाङ्ग

Pre-diploma in Electrical  Engineering

२०

TECS सामुदायिक

Pre-diploma in Information Technology

२०

तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर उ...पा., दाङ्ग

Pre-diploma in Information Technology

३०

साझेदार

जम्मा कोटा/ संख्या

७०

 

 

४. आवेदन फाराम साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरूः

१) स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति रंगीन फोटो,

२) SLC/SEE वा सो सरहको शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

३) नेपाल बाहेक अन्य मुलुकबाट SLC/SEE वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेका निकायद्वारा समकक्षता निर्धारण गरिएको प्रमाणित प्रतिलिपि ।

५. छनौट प्रक्रिया सम्बन्धी कार्यक्रमः

क. आवेदन फाराम वितरण गर्ने मिति:        २०८० भदौ १३ गते देखि ।

ख. आवेदन फाराम पाउने र बुझाउने स्थान: सम्बन्धित शिक्षालयहरू वा परिषद्को वेबसाइट https:/www.ctevtexam.org.np वा https://www.enssure.org.np  बाट डाउनलोड गरी फाराम नि:शुल्क भराउन पर्नेछ ।

ग. आवेदन फाराम बुझाउने अन्तिम मिति:       २०८० असोज २ गतेसम्म ।

घ. लिखित प्रवेश परीक्षा हुने मिति र समय:      २०८० असोज 6 गते, शनिबार, बिहान ११:०० बजे

ङ. लिखित प्रवेश परीक्षा संचालन हुने स्थान:     सम्बन्धित शिक्षालयहरू

च. अन्तरर्वार्ता हुने मिति र समय:              २०८० असोज 6 गते, शनिबार, दिउँसो १:०० बजे सुरू हुने

छ. अन्तरर्वार्ता संचालन हुने केन्दहरू:           सम्बन्धित शिक्षालय/विद्यालय/प्रतिष्ठानहरू

 

६. औद्योगिक प्रशिक्षार्थी (Apprentice) ले पाउने सुविधा:

(क) नि:शुल्क अध्ययनको अवसर ।

(ख) यातायात खर्च बापत प्रति प्रशिक्षार्थी प्रति हाजिरी दिन रू. १०० दरले उपलब्ध हुने ।

 

नोटः विद्यार्थी छनौट प्रकृयामा सफल गराई अध्ययनको अवसर प्रदान गराइ दिन्छु भनी झुट्टा आश्वासन तथा भ्रम पैदा गराई कोही कसैले अनुचित प्रभाव पार्न खोजेमा त्यसप्रति पूर्ण सचेत रही प्रशिक्षार्थी छनोट प्रकृया मर्यादित एव निष्पक्ष रूपमा संचालन गर्न गराउन सम्बन्धित बिद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा हार्दिक अनुरोध गरिन्छ । साथै अन्य जानकारी आवश्यक परेमा आफूले अध्ययन गर्न चाहेको सम्बन्धित शिक्षण संस्था वा परिषद्को प्रदेश कार्यालयहरूः इटहरी–सुनसरी, जनकपुर-धनुषा, हेटौडा–मकवानपुर, पोखरा–कास्की, बुटवल–रूपन्देही, वीरन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।

यस सूचना CTEVT को वेबसाइट https://www.ctevtexam.org.np वा https://www.enssure.org.np  मा पनि हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रक

Click here to download Application form:

 उद्योग/व्यवसायले दिने सिफारिस पत्रको नमुना

अप्रेन्टिशीप- प्रशिक्षार्थी छनौट, भर्ना र मूल्याङ्कन निर्देशिका

Notice